मैले गत वर्षसम्म मेरा सबै तस्बिर र भिडियोहरू Google Photos मा सुरक्षित गर्थेँ। Google Photos ले प्रयोगकर्ताहरूलाई नि:शुल्क अप्टिमाइज गरिएका तस्बिरहरू अपलोड गर्न सुविधा दिएको थियो। तर यो अहिले परिवर्तन भएको छ । Google ले Google Photos को फोटोहरू बचत गर्न Google Drive को इस्टोरेज प्रयोग गर्दछ। यसले तपाईंको इस्पेस चाँडै सकिन सक्छ र तपाईंले Google बाट इस्टोरेज खरिद गर्न सूचना प्राप्त गर्नुहुन्छ।
यदि तपाईं फोटो, भिडियोहरू, र अन्य स्थिर फाइलहरूको भण्डारणको लागि कम पैसा तिर्न चाहनुहुन्छ भने, AWS S3 तपाईंको लागि उत्तम विकल्प हुन सक्छ।
Continue reading